© 2023
काठमाडौँ। जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका क्रिकेटर सुलभराज श्रेष्ठप्रति आज श्रद्धाञ्जली अर्पण गरिएको छ । नेपाल राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी सङ्घ र नेपाल खेलकुद पत्रकार मञ्चद्वारा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा संयुक्त आयोजित कार्यक्रममा श्रद्धाञ्जली अर्पण गरिएको हो । राखेप सदस्य–सचिव टङ्कलाल घिसिङ, राखेप सदस्य जगतसिंह धामी, खेलाडी सङ्घका