२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बाढीले सर्वश्व गुमाएको कोशीपारीमा अब जेनेरेटरबाट बिजुली (फोटो फिचर)

काठमाडौं । बाढी, पहिरो र डुबानबाट सबैभन्दा धेरै प्रभावित काभ्रेका विभिन्न ठाउँमा अझै विजुली र सञ्चारसम्पर्क छैन । यहाँका नागरिक १० दिनदेखि अँध्यारोमै बस्न बाध्य छन् । सञ्चारसम्पर्कबाट पनि कोशी पारी क्षेत्र बञ्चित छ । अब आजदेखि भने यहाँ जेनेरेटरबाट विजुली निकालेर वितरण गरिने भएको छ । त्यसका लागि निकै