२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
१८ जनामा कोरोना संक्रमण

काठमाडौँ । देशभर पछिल्लो २४ घन्टामा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ३४२ वटा नमुना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा २७१ जना संक्रमणमुक्त भएका छन् । शुक्रबार कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य