२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
केन्द्रीय सदस्य बुढाथोकीको निधनमा शोक व्यक्त गर्न काँग्रेसका सबै कार्यक्रम…

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले केन्द्रीय सदस्य एवं पूर्व मन्त्री केशवकुमार बुढाथोकीको निधनप्रति दु:ख व्यक्त गर्दै तीन दिन सम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने र पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको छ । कांग्रेसले उहाँको निधनबाट नेपाली कांग्रेस