१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विश्व कीर्तिमानी म्याराथन धावक र उनका प्रशिक्षकको कार दुर्घटनामा मृत्यु

एजेन्सी । विश्व कीर्तिमानी म्याराथन धावक केल्भिन किप्टम र उनका प्रशिक्षक गेर्भाइस हाकिजिमानाको आइतबार पश्चिमी केन्यामा कार दुर्घटनामा मृत्यु भएको छ । २४ वर्षीय किप्टम गाडीको नियन्त्रण गुमाएपछि कार सडक छोडेर करिब ६० मिटर टाढाको खाल्डोमा खसेर ठूलो रुखमा ठोक्किन पगुगेको थियो । एल्गेयो माराक्वेट काउन्टीका प्रहरी कमाण्डर पिटर मुलिङ्गका