© 2023
काठमाडाैँ । काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनको वास्तविक अवस्था तथा आवागमनबारे जानकारी लिन सकिने ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ मोबाइल एप सार्वजनिक गरिएको छ । संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को बुधबार बसेको तेस्रो बैठकमा परिषद्का अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले एप सार्वजनिक गर्नुभएको हो । एपमार्फत