१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एक हजार करोड कमाउने चौथो भारतीय फिल्म बन्यो केजीएफ–२

एजेन्सी । दक्षिण भारतीय फिल्म ‘केजिएफ–च्याप्टर २’ एक हजार करोड क्लबमा प्रवेश गर्न सफल भएको छ । साउथ स्टार यश अभिनित यो फिल्मले विश्वभरबाट एक हजार करोड भारतीय रूपैयाँ ग्रस कलेक्सन गरेको हो । यो फिल्म एक हजार करोड क्लबमा प्रवेश गर्ने भारतकै चौथो फिल्म बनेको छ । यसअघि ‘दंगल’