• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo
वर्षाका कारण केकेआर टोलीको बिचल्ली, फ्लाइट गुवाहाटी मोडियो

एजेन्सी । लखनउ सुपर जाइन्ट्सविरुद्धको खेल जितेर फर्किएको कोलकाता नाइट राइडर्स (केकेआर)टोली वर्षाका कारण अलपत्र परेको छ । टोली लखनउबाट कोलकाता फर्कदै गर्दा भारतको पूर्वी भागमा भारी वर्षाका कारण केकेआरको विमान कोलकातामा अवतरण गर्न नसकेपछि विमानलाई गुवाहाटी पठाइएको थियो । जसका कारण केकेआर टोलीका सदस्यहरूले उडानमा धेरै समय व्यतित गर्नुपरेको