२६ जेष्ठ २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मुख्यमन्त्री यादवले आगामी जेठ १ गते विश्वासको मत लिनुहुने

जनकपुर। मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले  आगामी जेठ १ गते विश्वासको मत लिनुहुने भएको छ । आज जनकपुरधाममा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी जेठ १ गते विश्वासको मत लिने गरी प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गर्ने निर्णय भएको मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जानकारी दिनुभयो । पाँच

पर्यटन पूर्वाधार सुदृढ बनाउन ठूला लगानी आवश्यक : मुख्यमन्त्री यादव

कार्यक्रममा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का संस्थापक अध्यक्ष उपेन्द्र महतो, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोज साह,