© 2023
लुम्बिनी। किसानलाई कफी खेतीमा प्रोत्साहन गरी आयात प्रतिस्थापन गर्ने र सेवा क्षेत्र तथा पर्यटन क्षेत्रमा देखिएको जनशक्ति अभावलाई पूर्ति गर्ने लक्ष्यसहित यहाँ तालिम दिइएको छ । यही लक्ष्यसहित नौ वर्षदेखि लुम्बिनी वारिष्टा एन्ड हस्पिटालिटी ट्रेनिङ सेन्टरले अन्तरराष्ट्रिय मापदण्डअनुसार वारिष्टा तथा हस्पिटालिटी तालिम उपलब्ध गराउँदै आएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–९