२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
घरमै मृत भेटिइन् दक्षिण कोरियाली अभिनेत्री किम से–रोन

एजेन्सी । दक्षिण कोरियाली अभिनेत्री किम से–रोनको निधन भएको छ । २४ वर्षीया अभिनेत्री फेब्रुअरी १६ मा आइतबार आफ्नो घरमा मृत फेला परेकी थिइन् । तर, उनको मृत्युको कारण भने खुल्न सकेको छैन । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ । कोरिया जोङआङ डेलीको रिपोर्टका अनुसार किम से–रोनले आइतबार एक