© 2023
कालीकोट। कालीकोटका नौवटै स्थानीय तहले पहिलो पटक असार १० को समय सीमाभित्र नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । तीन नगरपालिका र छ गाउँपालिका रहेको कालीकोटका नौवटै स्थानीय तहले आर्थिक वर्ष २०८२÷०८३ का लागि कूल रु तीन अर्ब ७५ करोड ७१ लाख ९१ हजार ३२९ बराबरको बजेट सार्वजनिक गरेका