११ चैत्र २०८१, सोमबार
March 24, 2025 Monday

25.17°C

काठमाडौं

25.17°C

Kathmandu

Feels-like: 24.29

Wind: 3.09

Humidity: 21

Latest
अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल पोखराको पीएन क्याम्पसमा मतगणना जारी, अनेरास्ववियुको अग्रता संविधानबाहिरका कुनै पनि निरंकुशता र अराजकता स्वीकार्य हुदैन: राष्ट्रपति पौडेल जनमत र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकता निश्चित, पार्टीको नाम नागरिक जनमत राख्ने इजरायली आक्रमणमा १० प्यालेस्टिनीको मृत्यु व्यवसायिक खेती गरी कृषिमा आत्मनिर्भर बनौँः मन्त्री अधिकारी महिलालाई अवसर दिए देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्छन्ः मन्त्री यादव लहानमा आधुनिक तरकारी बजार विश्वविद्यालयमा तालाबन्दीको समस्या पेचिलो बन्दै गयोः मन्त्री भट्टराई धोनीले ०.१२ सेकेन्डमा स्टम्पिङ गरे, रोहित आईपीएलमा १८औं पटक शून्यमा आउट
तपाईं के खोज्दै हुनुहुन्छ ?
काभ्रेको गोरखनाथ वनमा लागेको डढेलो नियन्त्रण बाहिर

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका–३ बोल्देस्थित गोरखनाथ सामुदायिक वनमा आइतबार रातिदेखि लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । आइतबार राति ११ बजेदेखि उक्त वनमा लागेको डढेलो नियन्त्रणका लागि सोमबार बिहानैदेखि प्रयास भइरहे पनि डढेलो नियन्त्रण बाहिर रहेको हो । गोरखनाथ वनको डढेलो फैलँदै आज बिहान चिसापानी सामुदायिक वनसम्म पुगेको छ