२२ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाडौंको होटलबाट लागू औषधसहित ५ जना पक्राउ

काठमाडौं। राजधानीको झोंछे क्षेत्रस्थित एक होटलमा लागू औषध कोकिन जस्तो देखिने पदार्थको कारोबार भइरहेको सूचनाको आधारमा प्रहरीको विशेष टोलीले छापा मारी पाँच जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्तिहरूको साथबाट ठूलो मात्रामा लागू औषध, नगद रकम, स्कुटर, मोबाइललगायतका सामग्री बरामद गरिएको छ। असार २० गते राति करिब २:२० बजे मालिगाउँ