© 2023
काठमाडौँ । काठमाडौँ खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी अधिकृत (सिईओ) मिलनकुमार शाक्यको राजीनामा माग्दै उनको कार्यकक्षमा तालाबन्दी गरिएको छ । सिईओ शाक्यको कार्यसम्पादन कमजोर भएको भन्दै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड स्वतन्त्र कर्मचारी संघ र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड लोकतान्त्रिक कर्मचारी संघले सिईओको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । उनीहरुले सिईओ