२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कागतीले बजार नपाउँदा निराश

दमौली, (तनहुँ) । तनहुँको देवघाट गाउँपालिका–२ का कृषक मनिष मल्ल उत्पादित कागतीले बजार नपाउँदा निराश हुनुभएको छ । व्यावसायिक कागतीखेतीमा लाग्नुभएका उहाँ आफ्नो उत्पादनले बजार नपाउँदा समस्या भएको गुनासो गर्नुहुन्छ । मल्लले २० रोपनी क्षेत्रफलमा कागतीखेती गर्नुभएको छ । कागती उत्पादनको अन्तिम अवस्थामा छ, तर बजार अभाव हुँदा बारीमै रहेको

पसल र घरबाहिर किन झुण्ड्याइन्छ कागती र खुर्सानी ?

एजेन्सी । तपाईले प्रायः देख्नु भएको होला कि मानिसहरूले आफ्नो घर र पसलको मुख्य प्रवेशद्वारमा कागती र खुर्सानी झुण्ड्याउँछन् ।

कागतीको बजार खोजी गर्दै ज्ञान केन्द्र

दमौली । तनहुँ जिल्लामा उत्पादित कागतीको बजारीकरणका लागि कृषि ज्ञान केन्द्रले पहल थालेको छ । जिल्लामा उत्पादित कागतीले बजार नपाएको