४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
शेर्पाद्वारा एन्फा अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं । आगामी असार ६ गते हुने अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ कार्यसमितिको निर्वाचनका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । अध्यक्ष शेर्पाले सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उम्मेदवारीको घोषणा गर्नुभएको हो । उहाँसँगै शेर्पा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली, उपाध्यक्षमा कुमार केसी,