१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपालगञ्जमा दिउँसोको कर्फ्यु हट्यो, राति कायमै

बाँके: सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर हिंसा भड्किए पछि नेपालगञ्ज नगर क्षेत्रमा लगाइएको अनिश्चितकालीन कर्फ्यु सर्वपक्षीय भेलामा भएको सहमति बमोजिम जिल्ला प्रशासन कार्यालयले दिउँसोको कर्फ्यु हटाएको छ । प्रशासन कार्यालयले आज एक सूचना प्रकाशन गरी आज बिहान ८ बजेदेखि कर्फ्यु हटाइएको जनाएको छ । तर प्रशासनले साँझ ८ बजेदेखि भोलि