© 2023
काठमाडौं। कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कञ्चनपुर बेदकोट नगरपालिका-१ घर भएका ३४ वर्षीय उद्धव बोहरालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बेदकोट नगरपालिका-१ हात्तीथलामा हर्क बहादुर खडायतलाई २०८० कात्तिक २८ गते उद्धव लगायतका व्यक्तिहरुले कुटपिट गर्दा घाइते भई उपचारको क्रममा २०८० पुस १० गते मृत्यु भएको घटनामा वारदात पश्चात फरार