© 2023
काठमाडाैँ । कर्णाली प्रदेशको नवनियुक्त मुख्यमन्त्री मङ्गलबहादुर शाही मुगु जिल्ला सोरु गाउँपालिका–६ का बासिन्दा हुनुहुन्छ । आमा बिजुरा र पिता विक्रमबहादुर शाहीका जेठा सुपुत्रका रूपमा विसं २०२५ भदौ १६ गते जन्मनुभएका मुख्यमन्त्री शाहीले कक्षा एकदेखि तीनसम्म स्थानीय सोरुकोट प्राथमिक विद्यालय, कक्षा चारदेखि ७ जनज्योति निमावि नाथरपुर, ८ कक्षा मावि श्रीनगर