© 2023
काठमाडौं । लेखक तथा कुटनीतिज्ञ कमल कोइरालाको आज निधन भएको छ । सिनामंगलस्थित केएमसी अस्पतालमा उनको मृत्यु भएको हो । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले सामाजिक सञ्जालमार्फत् कमल कोइरालाको निधन भएको पुष्टि गर्नुभएको छ । कोइरालाको शव श्रद्धाञ्जलीका लागि भोलि बिहान ११ बजे पार्टी कार्यालय आलोकनगरमा राखिने पत्रकार किशोर