१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कानुनविद् भन्छन्– गिरफ्तार गर्ने प्रक्रियाले त झन् उडायो कानुनको धज्जी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत तुलसीपुर बुटवलको इजलासको आदेश कपिपेस्ट गरेको खुलासा भएको छ । सहकारी ठगीको मुद्दा खेपिरहेका पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपाका सभापति लामिछानेको आदेशमा धेरै विषय पहिलेकै आदेशको कपिपेस्ट भएको भेटिएको छ । उच्च अदालतका न्यायाधीशहरु रमेश ढकाल र स्वीकृति