३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हिल नेपाल र कतार च्यारिटीको संयोजनमा काठमाडौँका ७ स्थानमा शौचालय…

काठमाडौं । काठमाडौं जिल्ला अन्तर्गत विभिन्न सामुदायिक तथा सार्वजनिक ठाउँहरूमा कतार च्यारिटी नामक संस्थाको आर्थिक सहयोगमा निर्माण भएका शौचालयहरु हिल नेपाल नामक संस्थाको संयोजनमा निर्माण सम्पन्न भएको छ। जिल्लाको नागढुङ्गा स्थित स्वास्थ्य चौकीमा-१, दक्षिणकाली मन्दिर परिसर भित्र-१, दक्षिणकाली बस स्टपमा -१, किर्तिपुर स्थित स्वास्थ्य चौकीमा-१, चोभार डाडाको सार्वजनिक स्थलमा-१ र