१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कंगनाले जावेद अख्तरसँग माफी मागिन्, के थियो मुद्दा ?

एजेन्सी । विगत ५ वर्षदेखि चलिरहेको कंगना रनौत र जावेद अख्तरबीचको मानहानीको मुद्दा शुक्रबार सकिएको छ । अभिनेत्रीले मुम्बईको बान्द्रा अदालतमा जावेदसँग माफी मागेकी छिन् । उनले बयानमा भनिन्, 'मेरो कारणले उहाँ (जावेद) लाई पर्न गएको असुविधाको लागि म माफी चाहन्छु।' जावेदले अभिनेत्री विरुद्ध २०२० मा मानहानीको मुद्दा दायर गरेका