२३ मंसिर २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
इतिहासमा आज : बिन लादेन अमेरिकी कारबाहीमा मारिए

ओसामा बिन लादेन । अमेरिकी सरकारको सर्वाधिक खोजीको सूचीमा रहेका अल–कायदा आतंकवादी संगठनका संस्थापक बिन लादेन अमेरिकी कारबाहीमा आजकै दिन अर्थात् सन् २०११ मे २ तारिखका दिन पाकिस्तानमा मारिएका थिए । खासगरी अमेरिकामा २००१ सेप्टेम्बर ११ मा ट्वीन टावरमा आतंकवादी हमलाको योजनाकार ( मास्टरमाइन्ड) का रुपमा लादेनको भूमिका रहेको मानिन्छ