© 2023
काठमाडौँ। अमेरिकी सेनाले सोमवार ओमानको खाडीमा एउटा खाली तेल ट्याङ्करलाई निष्क्रिय पारेको छ । अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) काअनुसार उक्त जहाजले इरानको बन्दरगाहमा जान खोजेर इरान विरुद्ध जारी अमेरिकी नौसैनिक नाकाबन्दीको उल्लंघन गरेको थियो । सेन्टकमले सामाजिक सञ्जाल एक्समा जारी गरेको विज्ञप्तिअनुसार अमेरिकी सेन्ट्रल कमान्डले ओमानको खाडीको अन्तर्राष्ट्रिय जलक्षेत्र हुँदै इरानतर्फ