२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाललाई एक स्वर्ण सहित पाँच पदक

काठमाडौँ । अष्ट्रेलियाको सिड्नीमा भएको अस्ट्रेलियन ओपन कराते च्यापियनशिपमा नेपालकी एरिका गुरुङले स्वर्ण पदक जितेकी छन् । यही चैत्र २२ गते देखि भएको प्रतियोगितामा  एरिकाले ६८ केजी माथि तौल समुहमा स्वर्ण पदक जितेकी प्रशिक्षक कुशल श्रेष्ठले जानकारी दिएका छन् । यस्तै ६७ केजी मुनी  सन्तोष श्रेष्ठ,  ६१ केजी मुनी सविना