© 2023
एजेन्सी । जीवनमा कति साथी चाहिन्छ ? सायद तपाईंले यो कहिल्यै याद गर्नु भएको छैन । तर हालैको एउटा पुस्तकले धेरै साथी हुनु राम्रो कुरा होइन भनी दाबी गरेको छ । सामाजिक सञ्जालको जमानामा साथीभाइको ठूलो सञ्जाल हुनु सामान्य कुरा हो । तर बेलायतकी प्रसिद्ध लेखिका तथा सम्बन्धविज्ञ एलिजावेथ डे