२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । पार्टी कार्यालय च्यासलमा दिउँसो १ बजे बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीका कामकारबाहीका विषयमा छलफल हुने छ । बैठकमा समसामयिक विषय र पोलिटब्यूरो बैठकले पार्टीको वार्षिक कार्ययोजनाबारे दिएको सुझावबारे छलफल हुने बताइएको छ । एमालेको पोलिटब्यूरो बैठक भदौ