२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 19.92

Wind: 1.03

Humidity: 60

तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई भारतीय आईपीएल इतिहासका सबैभन्दा महँगा खेलाडी



अ+ अ-

एजेन्सी । साउदी अरेबियाको जेद्दाहमा जारी मेगा अक्सनमा २ भारतीय क्रिकेटर आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी बनेका छन् ।

पहिलो नम्बरमा रहेका ऋषभ पन्त अहिलेसम्मकै महँगा क्रिकेटर हुन् । दिल्ली क्यापिटल्सका पूर्व कप्तान तथा विकेटकिपर पन्तलाई लखनउ सुपर जायन्ट्सले २७ करोडमा किनेको छ ।

दोस्रो नम्बरमा कप्तान र ब्याट्सम्यान श्रेयस अय्यर छन्, जसले गत सिजन कोलकातालाई च्याम्पियन बनाएका थिए । श्रेयसलाई पञ्जाब किंग्सले २६.७५ करोड भारुमा किनेको छ ।

आईपीएल अक्सन जारी छ ।