१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विद्या भण्डारीको सदस्यता नवीकरण नै भएको छैन, पार्टीमा बबन्डर गर्ने…

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नै नभएको दाबी गर्नुभएको छ । पूर्वराष्ट्रपति भण्डारीले सदस्यता नवीकरण गरेर औपचारिक रुपमा एमालेको राजनीतिमा पुनरागमन गरेको घोषणा गरेपछि अध्यक्ष ओलीले सदस्यता नै नवीकरण नभएको दाबी गर्नुभएको हो । गत गत असार १४ गते