१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एमालेको यात्रा: आज खोटाङबाट भोजपुर प्रस्थान गर्दै

काठमाडौँ । नेकपा एमालेको जारी मध्य पहाडी राजमार्ग केन्द्रित समृद्धिका लागि सङ्कल्प यात्रा आज खोटाङको दिक्तेलबाट भोजपुरका लागि प्रस्थान गर्दैछ । पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार मध्य पहाडी यात्राको १४औँ दिनको आजको यात्रा ८४ किलोमिटरको हुनेछ । जसमा चखेवा अन्नपूर्ण लगायतका ठाउँहरूमा जनतासँग भेटघाट तथा