© 2023
काठमाडौं । नेकपा एमालेको उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङ विष्णुप्रसाद पौडेल ,रामबहादुर थापा बादल गोकर्णराज विष्ट र रघुजी पन्त बिजयी हुनु भएको छ । अन्तिम मत परिणाम अनुसार पृथ्वी सुब्बा गुरुङले १७३७,विष्णुप्रसाद पौडेलले १६७५ ,रामबहादुर थापा बादलले १५१६,गोकर्णराज विष्टले १३६८ ,रघुजी पन्तले १२५८ मत प्राप्त गर्नुभएको छ ।