२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?
अस्ट्रेलियाको प्रधानमन्त्रीमा एन्थोनी अल्बानिजी पुन: निर्वाचित, लेबर पार्टीलाई बहुमत

काठमाडौं । अस्ट्रेलियाको प्रधानमन्त्रीमा एन्थोनी अल्बानिजी पुन: निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा सत्तारुढ लेबर पार्टीले जीत हासिल गरेसँगै अल्बानिजी पुन: प्रधानमन्त्री बन्ने निश्चित भएको हो । उनी अब पुन: तीन वर्षका प्रधानमन्त्री बन्ने छन् । प्रमुख प्रतिपक्षी दल लिबरलका नेता पिटर डट्टन भने आफ्नै निर्वाचन क्षेत्रमा पराजित भएका