© 2023
काठमाडाैँ । नेपालमा दर्ता भएका गैरसरकारी संस्था (एनजीओ) मध्ये ठूलो संख्या निष्क्रिय रहेको तथ्य सार्वजनिक भएको छ। समाज कल्याण परिषद्का अनुसार परिषद्मा आबद्ध करिब ६० हजार एनजीओमध्ये हाल करिब १० हजार संस्था मात्रै सक्रिय रूपमा सञ्चालनमा छन्। प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बुधबार बसेको बैठकमा समाज