• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
दातृ निकायको खाजामा राजनीतिक ‘स्टण्टबाजी’

काठमाडौं । सोमबार कार्यालय समय सुरु हुनै लाग्दा सञ्चारमाध्यममा आएको ‘एनजिओको खाजा’ भन्ने समाचारले सिंहदरबारलाई त ततायो नै संघीय संसद भवन परिसरमा पनि त्यसको प्रभाव देखियो । अनि देखियो राष्ट्रिय तथा गैरसरकारी संस्थाका कार्यालयहरुमा । स्तरपिच्छेका व्यक्ति र समुदायमा, साना चिया पसलदेखि पाँचतारे होटलसम्म सांसदले बहिष्कार गरेको एनजिओको खाजा र