© 2023
एजेन्सी । अष्ट्रेलिया आईसीसीको एकदिवसीय वरियतामा फेरि पहिलो स्थानमा उक्लिएको छ । अष्ट्रेलियाले दोस्रो एकदिवसीय खेलमा दक्षिण अफ्रिकालाई १२३ रनले पराजित गर्दै शीर्ष स्थानमा पुनः कब्जा जमाएको हो । आइतबार डेभिड वार्नर (१०६) र म्यान अफ द म्याच मार्नस लाबुसचेन (१२४) को शतकको मद्दतमा अष्ट्रेलियाले १२३ रनले जित निकाल्दै पाँच
काठमाडौँ। नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय वरियता खस्किएको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल एक स्थान तल झरेको हो ।