२७ मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पाकिस्तानको एक दिवसीय वरियता खस्कियो

एजेन्सी । पाकिस्तानको एकदिवसीय वरियता खस्किएको छ । एकदिवसीय वरियतामा दोस्रो स्थानमा उक्लिएको भारतले पाकिस्तानलाई पछि पारेको हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले बिहीबार जारी गरेको एकदिवसीय टोलीको वरियतामा अष्ट्रेलिया शीर्षस्थानमा रहेको छ । एसिया कप २०२३ को अन्तिम सुपर ४ खेलमा पाकिस्तान श्रीलंकासँग २ विकेटले पराजित भएको थियो ।

एकदिवसीय वरियतामा पाकिस्तानलाई उछिन्दै अष्ट्रेलिया शीर्षस्थानमा

एजेन्सी । अष्ट्रेलिया आईसीसीको एकदिवसीय वरियतामा फेरि पहिलो स्थानमा उक्लिएको छ । अष्ट्रेलियाले दोस्रो एकदिवसीय खेलमा दक्षिण अफ्रिकालाई १२३ रनले

नेपालको एकदिवसीय वरियता खस्कियो

काठमाडौँ। नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय वरियता खस्किएको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल एक स्थान तल झरेको हो ।