१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गल्ती स्वीकार्दै ऋषि धमलाले काउन्सिललाई पठाए स्पष्टीकरण

काठमाडौं । प्रधानमन्त्री चढेको जहाजभित्रबाट प्रत्यक्ष प्रशारण गर्ने नाममा हुल हुज्जत गरेको आरोप खेपेका पत्रकार ऋषि धमलाले अन्ततः प्रेस काउन्सिलमा स्पष्टीकरण दिएका छन् । काउन्सिलले मंगलबार २४ घण्टाको म्याद दिएर सोधेको स्पष्टीकरणको जवाफ धमलाले आज प्रतिनिधिमार्फत पठाएका हुन् । धमलाले घटनाप्रति आत्मालोचना गर्दै आइन्दा यस्तो गतिविधि नगर्ने उनको प्रतिबद्धता जनाएको