२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बारा–२ का लागि मधेश प्रदेशबाट उपेन्द्रको नाम सिफारिस

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई बारा–२ को उम्मेदवार बनाउन मधेस प्रदेश समितिले केन्द्रलाई सिफारिस गरेको छ । मधेस प्रदेश समितिको बैठकले बारा २ को उम्मेदवारका लागि सिफारिस गरेको जसपा मधेस प्रदेश समितिका अध्यक्ष रामबाबु यादवले बताउनुभयो । उहाँका अनुसार प्रदेश समितिको सिफारिसलाई केन्द्रले टुंगो लगाउने