© 2023
काठमाडाैँ । उद्योग विभागका निर्देशक छविलाल पौडेलले औद्योगिक सम्पतीसम्बन्धी प्रस्तावित विधेयकले बौद्धिक सम्पती संरक्षण गर्नुका साथै ब्राण्ड जोगाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ। आइतबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै निर्देशक पौडेलले प्रस्तावित विधेयकमा पहिलोपटक ‘वेल–नोन मार्क’ (ख्यातिप्राप्त व्यापार चिन्ह) सम्बन्धी व्यवस्था समावेश गरिएको बताउनुभयो। उहाँका अनुसार नेपालमा उपभोक्तामाझ