१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेकपा एमालेको आजदेखि सुरु हुने विधान महाधिवेशनको उद्घाटन प्रधानमन्त्री ओलीले…

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजदेखि ललितपुरमा सुरु हुँदै छ । तीन दिनसम्म ललितपुरको गोदावरी स्थित सनराइज हलमा हुने विधान महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे उद्घाटन गर्नुहुने छ । महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३