८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
न्यायपालिकाको हुर्मत लिन वार एशोसिएसन संस्थागत रुपमा उद्यत रह्यो: पूर्वन्यायधीश…

काठमाडौ । पूर्व न्यायधीश ईश्वर खतिवडाले नेपाल वार एशोसिएसन संस्थागत रुपमा न्यायपालिकाको हुर्मत लिन उद्यत रहेको टिप्पणी गर्नुभएको छ । पूर्व न्यायधीश खतिवडाले सामाजिक संञ्जाल मार्फत  नेपाल बारको रचनात्मक भूमिका हराउँदै गएकोर लहडीपन तथा प्रतिशोधपूर्ण भावनाहरु सतहमा नै छताछुल्ल देखिएका जनाउनु भएको छ । उहाँले सेवामा रहदा कुलिङ पिरियड नहुने

सन्दीपको क्रिकेट करिअर जीवित रहोस् भन्ने चाहन्छु: न्यायाधीश खतिवडा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले विदेश भ्रमणको अनुमति माग गर्दै सर्वोच्च अदालतमा दिएको निवेदनमा सुनवाइ सकिएको छ । केहीबेरमा आदेश