२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
इमाडोलमा आमाले गरिन् आत्महत्या, कोठाभित्र दुई बच्चा पनि मृत भेटिए

ललितपुर । इमाडोलमा महिला र दुई बच्चाको मृत्यु भएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित इमाडोल ओचुहाइटमा बस्ने ३६ वर्षीया रविना महर्जनले ४ तले घरको छतबाट हामफाल्दा मृत्यू भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए । छतबाट हामफालेर गम्भीर घाइते भएकी रविनालाई उपचारको लागि किस्ट