२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कुशलको दमदार प्रदर्शनमा नेपालले युएईलाई ३ विकेटले हरायो

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपको आफ्नो अन्तिम खेलमा नेपालले जित हात पारेको छ । कुशल भुर्तेलको ६ विकेट तथा सानदार अर्धशतकको मद्धतमा नेपालले युएई ए लाई ३ विकेटले पराजित गरेको हो । पि सारा ओभल कोलोम्बोमा सम्पन्न खेलमा युएईले दिएको १ सय ५८ रनको लक्ष्य नेपालले २३ ओभरमा