४ भाद्र २०८३, बिहीबार
,
Latest
हिमालयन उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गर्ने नेप्से परिसूचक सात अङ्कले बढ्यो महाधिवेशन रोक्न अदालत जाने कांग्रेस संस्थापन इतर समूहको निर्णय पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन नेपाल–साउदी सम्बन्ध र श्रम सहकार्यबारे परराष्ट्रमन्त्री खनाल र राजदूतबीच छलफल पाँच वर्षमा १ लाख ५० हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्यसहित ‘नेपाल हरित रोजगारी मिसन’… इरानमा विदेशी नागरिकलाई मृत्युदण्ड ‘सिंहदरबारमा होइन, स्थानीय तहमा बढी छ भ्रष्टाचार’ ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’ खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका
तपाईं के खोज्दै हुनुहुन्छ ?
ईभी आयातमा २ अर्ब ५० करोडभन्दा बढी राजस्व छली

काठमाडौँ । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) आयातमा ठूलो परिमाणमा राजस्व छली भएको पाइएको छ। महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनलेअनुसार रसुवा र तातोपानी भन्सार कार्यालयबाट आयात भएका ईभीमा मोटर क्षमतासम्बन्धी प्राविधिक परीक्षण नगरी पैठारीकर्ताले बीजकमा उल्लेख गरेको विवरणकै आधारमा भन्सार जाँचपास गरिएको पाइएको हो। भन्सार महसुल ऐन, २०८१ को अनुसूची–३ अनुसार