३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कङ्गोमा इबोला संक्रमणबाट १३६ जनाको मृत्यु, प्रकोप नियन्त्रणमा चुनौती

प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) को पूर्वी प्रान्त इटुरीमा इबोला महामारी तीव्र रूपमा फैलिएपछि सरकारले नियन्त्रणका प्रयासहरूलाई तिब्रता दिएको छ । गत मे १५ मा महामारी घोषणा गरिएयता यस प्रकोपबाट ज्यान गुमाउनेको संख्या १३६ पुगेको छ । स्वास्थ्यमन्त्री रोजर काम्बाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिएका जानकारीअनुसार हालसम्म ५४३ जनामा संक्रमणको आशंका