© 2023
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका इन्द्रजित राईले न्यायाधीशसमक्ष बयान दिन आनाकानी गरेका छन् । आफ्नो ‘स्वास्थ्य ठिक’ नभएको भन्दै उनले बयान दिन आनाकानी गरेका हुन् । राईले स्वास्थ्य ठिक भएको अवस्थामा ‘टि ब्रेक’ मा बयान दिने बताएका छन् । त्यसपछि उनले अदालतमै आफ्ना वकिलसँग

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा राई पक्राउ परेका हुन् ।