© 2023
काठमाडौं। सांगीतिक कार्यक्रममा भाग लिन अमेरिका उडेकी गायिका आस्था राउतलाई अमेरिकास्थित डलास अध्यागमनले नेपाल फिर्ता पठाइदिएको छ । पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाइने भन्दै अध्यागमन विभागले उनलाई फिर्ता पठाइदिएको बताइएको छ । सांगीतिक कार्यक्रममा भाग लिन नपाएको स्वयं गायिका राउतले पनि स्वीकार गरेकी छन् । उनले फेसबुकमार्फत गन्तव्य स्थानमा