• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
आलमविरुद्धको रिटको सुनुवाइ ‘हेर्दाहेर्दै’मा

काठमाडौँ । निलम्बित सांसद मोहम्मद अफताब आलमविरुद्धको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ । पूर्वमन्त्री समेत रहका नेपाली कांग्रेसका नेता आलमले बम विस्फोट गराई ज्यान समेत मारेको सम्बन्धी मुद्दाको रिटको सुनुवाई आज पनि हेर्दाहेर्दैमा राखिएको हो । आलामविरुद्धको मुद्दा सुनुवाइका लागि सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा